माओवादी गाउँ आएन ?(मंसिर २३)
माओवादी सत्तामा गएपछि धेरै चिजको परिवर्तन हुन्छ भन्ने जनअपेक्षा गरिएको थियो । तर अहिले त्यस्तो उल्लेख्य परिवर्तन भएको महसुस गर्न सकिएन । हुनत, गरिबको ऋण हुने, सहकारी आन्दोलन, विपन्न र ग्रामिण जनतालाई सम्बोधन गर्ने कार्यक्रमहरु आएका छन् । सरकार निर्माण र बजेटको ढिलाईको कारण यस्तो भएको हुनसक्छ ।
तर माथि जे जे भएका छन्, ती कुराहरु जनताको बीचमा आइपुगेको छैन । जसको कारण जनतामा निराशा व्याप्त हुँदैछ । जनतासँग सम्बन्ध विच्छेद गरेर माओवादी अघि बढ्न सक्दैन । हिजो युद्धकालमा देखाएको सपनाको सम्बोधन हुनर्ुपर्छ । हो, माओवादी संविधान निर्माण गर्ने र गणतन्त्र संस्थागत गर्न व्यस्त छ र म्याण्डेड जनताको पनि त्यही होला । तर आधारभूत तहका जनतालाई सम्बोधन गर्न सकेन भने आदर्शले जनताको भोको पेट भरिंदैन । त्यसपछिको अवस्था के होला – माओवादी प्रति पनि जनविश्वास गुम्यो भने प्रतिगामीहरुले नेतृत्व लिने निश्चित छ । तर्सथ, जनतासँग नजिकको सम्बन्ध हुनुपर्यो माओवादीको ।
- नविन खतिवडा, घाटबेसी, पीडा














malie tapai haru ko muktomarga patrika kadam ramro lagyo tara plz malai autakura bataedinus na malai mobadi patika sidanta ramro lagcha ra ma sapot pani garchu ma dubai ma chu ra ma yaha maobadi parti ko barama tarai kura garchu tara plz tapai haruko hamro parchanda kamrad ko video dake pachi ta kura gada pani sathi haru risaucha maobadi patiko bara ma plz aba ma k gau?
By: ram sharan khatiwada on May 28, 2009
at 7:19 pm
hello sudarshan ji namaskar, samaya dharai bhayo samachar purano bhayo ali samayo milayara harek hapta samachar halnu paryo. jillako khabar padna napaune ke ta?
By: nirmal on April 28, 2010
at 4:35 pm