Posted by: muktimarga | June 1, 2010

लोडसेडिङ घट्यो ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लोडसेडिङ आधा घटाएको छ । आइतबार दिनमा ३ र ३ घन्टाको दरले ६ घण्टा मात्र बिजुली काटिने नेपाल विद्यत प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख शेरसिंह भाटले जानकारी दिनुभयो । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुादै आएको थियो ।

नदी तथा खोलामा पानी बढेको र बिजुलीको उत्पादन पनि बढेकोले केही दिन अघि नै अघोषित रुपमा लोडसेडिङ घटाइएको थियो । पानीको मात्रा बढ्दै गए लोडसेडिङ क्रमशः घटाउादै लगिने प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.