Posted by: muktimarga | May 16, 2011

प्रेस युनियनको हस्ताक्षर अभियान

शान्ति र संविधानको माग गर्दै नेपाल पे्रस युनियनले आजबाट मुलुकभर हस्ताक्षर अभियान सुरु गरेको छ । आज मनाङ्ग, मुस्ताङ्ग र हुम्ला वाहेक देशका ७२ जिल्ला सदरमुकाममा अभियान सुरु भएको युनियनले जनाएको छ । प्रेस युनियनकको राष्ट्रिय कार्यक्रम अन्तर्गत आजदेखि धादिङबेसीमा पनि हस्ताक्षर संकलन अभियान सुरु भएको छ । धादिङबेसी बीचवजार स्थित लोकतान्त्रिक चोकमा अजबाट सुरु भएको हस्ताक्षर अभियान आगामी ९ गतेसम्म जारी रहने प्रेस युनियन धादिङका अध्यक्ष मुरारी अधिकारीले बताउनु भयो । संकलित हस्ताक्षर आगामी १० गते संबिधान  सभाका अध्यक्ष सुबास चन्द्र नेबाङ्गलाई बुभाउने उहाँले जानकारी दिनुभयो ।


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.